×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन घेराको सुरक्षाबीच भोलि बुढीगंगामा मतदान

तीन घेराको सुरक्षाबीच भोलि बुढीगंगामा मतदान

असार २२, २०७९

काठमाडौँ- बाजुराको बुढीगंगा नगरपालिकामा भोलि स्थानीय तहको पुनः मतदान हुँदैछ । वैशाख ३० को निर्वाचन निष्पक्ष नभएपछि भोलि पुनः मतदान हुने भएको हो । पुनः मतदानका लागि पालिकाभर १ हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । पालिका १० वटै मतदान स्थलमा सेनासहित चारवटै सुरक्षा निकायका गरी करिब एक सयको हाराहारीको दरले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सबै पढ्नुहोस