चन्द्रमा उडेको नासाको स्याटलाइट सम्पर्कविहीन
असार २२, २०७९काठमाडौं- चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन भएको छ । पृथ्वीको कक्षबाट छुटेर बाहिर गएपछि उक्त स्याटलाइट सम्पर्कविहीन भएको सीएनएनले बताएको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार ‘क्युबस्याट’ नामको उक्त सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क’ को सम्पर्कबाट बाहिरिएको हो ।
सबै पढ्नुहोस