×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषिमन्त्री यादव विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, के होला मन्त्री पद ?

कृषिमन्त्री यादव विरुद्धको रिटमा आज सुनुवाइ हुँदै, के होला मन्त्री पद ?

असार २३, २०७९

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (बिहीबार) सुनुवाइ हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्‌मा रहेका यादवको मन्त्री पद बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो ।अधिवक्ता अनुपम भट्टराईको वारेसमा रेजिना पौडेलले मंगलबार रिट पेश गरेकी थिइन् ।

सबै पढ्नुहोस