डेंगु संक्रमणबाट संखुवासभामा एक जनाको मृत्यु
असार २४, २०७९काठमाडौं- डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको डा. पंकज गुप्ताले बताए । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डे
सबै पढ्नुहोस