गठबन्धनले दलप्रति वितृष्णा फैलियो : ओली
असार २७, २०७९काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा बनेको सरकारले राजनीतिमा जालझेल र तिकडम गर्दा राजनीतिक दलहरूप्रति नै वितृष्ण फैलाउने काम गरेको आरोप लगाएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले परमादेशी सरकार बनेको एक वर्षको अवधिमा सरकारले कुनै पनि राम्रो काम गर्न नसकेका कारण दलहरूप्रति नै वितृष्णा जाग्न थालेको
सबै पढ्नुहोस