अभिनेता तथा टेलिभिजन होस्ट रेमनले गरे विदेशी प्रेमिकासँग विवाह
असार ३०, २०७९काठमाडौं- अभिनेता तथा टेलिभिजन होस्ट रेमनदास श्रेष्ठले बिहे गरेका छन् । बिहीबार उनले आफ्नो विदेशी प्रेमिका जेना मुड्रासँग बिहे गरेका हुन् । उनीहरूले हिन्दु परम्पराअनुसार बिहे गरेका छन्। सार्वजनिक तस्बिरमा जेना रातो सारीमा देखिएकी छन्। उनीहरूको बिहेमा नजिकका आफन्त र केही कलाकार सहभागी थिए । रेमन र जेना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । रेमनले भिजा गर्ल, जाइरा,
सबै पढ्नुहोस