एमालेको नजरमा सरकारको एक वर्ष : समयको बर्बादी मात्र
असार ३१, २०७९काठमाडौं- नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र रहेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो। एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा पाँच
सबै पढ्नुहोस