मार्बर्ग भाइरस के हो, कसरी जोगिन सकिन्छ ?
साउन ४, २०७९काठमाडौँ- हालै मात्र मार्वग भाइरसको कारण घानामा दुई जनाको ज्यान गएको छ भने महामारी फैलिने डरले आशंकित ९८ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ । तीव्र गतिमा सर्ने यस रोगको कारण ज्वरो आउने, मांशपेसी दुख्ने र बान्ता हुने गर्दछ । कुनै कुनै बेला एक्कासी शरीरमा रगतको चरम अभावका कारण बिरामीको मृत्यु नै हुन्छ । विगतमा यस भाइरसको कारण सयौं मानिसको मृत्यु
सबै पढ्नुहोस