बारपाक सुलिकोटका अध्यक्ष र उपाध्यक्ष लिन्छन् नियमविपरीत सुविधा
साउन ९, २०७९गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत यातायात सुविधा लिने गरेको पाइएको छ । गाउँसभा, नगरसभा, जिल्ला समन्वय समितीका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ मा उल्लेख भएअनुसार सवारी साधन प्रयोग नगर्ने पदाधिकारीहरूले मात्रै यातायात सुविधा लिन पाउने व्यवस्था छ । तर, यस गाउँपालिका अध्यक्ष विष्णु भट्ट र उपाध्यक्
सबै पढ्नुहोस