युभेन्ट्सको सानदार सुरुवात
साउन ३१, २०७९काठमाडौँ- युभेन्टसले इटालियन सिरी ए मा शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले सास्सुओलोलाई ३-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो । युभेन्टसको जितमा दुसान भ्लाहोभिकले दुई गोल गरेका थिए भने एन्जल डी मारियाले एक गोल गरेका थिए । मारियाले सिरी ए को डेभ्यु खेलमा नै गोल गरेर युभेन्टसमा उत्कृष्ट शुरुवात गरेका छन्
सबै पढ्नुहोस