ला लिगामा विजयी शुरुवात गर्यो एटलेटिको म्याड्रिडले
साउन ३१, २०७९काठमाडौँ- स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न ला लिगाको यस सिजनको पहिलो खेलमा एटलेटिकोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले २ गोल गरेका थिए भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका थिए । खेलमा तिनै गोल जोआओ फेलिक्सले असिस्ट गरेका थिए । योसँगै एटलेटिको म्याड्र
सबै पढ्नुहोस