×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोरङमा सर्पले टोकेर एक युवाको मृत्यु

मोरङमा सर्पले टोकेर एक युवाको मृत्यु

भदौ २, २०७९

विराटनगर- मोरङको सुनवर्षी नगरपालिका–९ मा सर्पले टोकेर एक युवाको मृत्यु भएको छ। बुधबार राति १२ बजेतिर सर्पले टोक्दा सुनवर्षी–९ डाइनियाका २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो। रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन

सबै पढ्नुहोस