कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निसु आइतबारका लागि सर्याे
भदौ १, २०७९काठमाडौँ- कर्मचारी समायोजनसम्बन्धी मुद्दामा बुधवारका लागि निर्धारित निसु (निर्णय सुनाउने दिन) सरेकाे छ । बुधवार सुनुवाइका लागि सयम नपुगेपछि फैसला सुनाउने दिन आइतबारका लागि सरेको सर्वाेच्च अदालतले जनाएकाे छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा रहेको पेसी सरेको हो । कर्मचारी समायाेजन सम्बन्धी मुद्दामा झण्डै ९९ थान रिट रह
सबै पढ्नुहोस