×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोग र पार्टी प्रतिनिधिबीच छलफल हुँदै

निर्वाचन आयोग र पार्टी प्रतिनिधिबीच छलफल हुँदै

भदौ ६, २०७९

काठमाडौं- निर्वाचन आयोगले सोमबार पार्टी प्रतिनिधिहरुसँग छलफल गर्दैछ। आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक पार्टीका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। छलफल विहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ। निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने साथै आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको आयोगका प्रवक्ता शालिकराम शर्मा

सबै पढ्नुहोस