आज नेपाल र केन्याको चौथो खेल
भदौ १३, २०७९काठमाडौँ- नेपाल र केन्याबीचको चौथो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ । पाँच खेलको टी–२० शृंखलामा नेपालले पहिलो खेल ५ विके
सबै पढ्नुहोस