×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमण भएका छन् । हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्