सदगुरुको माटो जोगाऔँ अभियान, नेपाल सरकारसंग हस्ताक्षर
भदौ १९, २०७९काठमाडौं- ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका छन् । हिजो शुक्रबार साझ ललितपुर जिल्लाको गोदावरीमा आयोजना
सबै पढ्नुहोस