खोटाङ हलेसीमा पद्मसम्भवको मूर्ति शिलान्यास
भदौ २७, २०७८खोटाङ– खोटाङको हलेसीधाममा पद्मसम्भवको मूर्ति शिलान्यास गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासंको संयुक्त लगानीमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो मूर्ति शिलान्यास गरिएको हो । वडा नं–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गर्न नगरप्
सबै पढ्नुहोस