प्रदेश १: प्रदेशसभामा अलमलिइन् सांसद गुरुङ
असार ८, २०७९विराटनगर- प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ माथिको छलफल बुधबार पनि थियो । शुन्य समयमा उदयपुरकी प्रदेशसभा सदस्य अम्बिका थापा र सुनसरीकी प्रदेशसभा सदस्य ज्योती सुब्बाले बोल्ने क्रम सकिएपछि सभामुख सरस्वती पोखरेलले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्न बनेको आर्थिक वि
सबै पढ्नुहोस