पोर्चुगलमा क्यान्सरपीडित एक नेपालीको मृत्यु
असार ८, २०७९काठमाडौँ- पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरका कारण मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाक
सबै पढ्नुहोस