एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा लोकबहादुर कार्की पक्राउ
भदौ २७, २०७८संखुवासभा-मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति १० वर्षीय बिपिन भन्ने दीपेन कार्की
सबै पढ्नुहोस