संखुवासभा दुर्घटना अपडेट : मृतक १४ जनाकै सनाखत
फाल्गुण २६, २०७८काठमाडौं - संखुवासभाको मादी नगरपालिक-६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक. ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्र
सबै पढ्नुहोस