झापामा पौडी खेल्न गएका एक युवकको मृत्यु
जेठ १९, २०८०विर्तामोड - अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ। कनकाई नगरपालिका २ निवासी गुरागाई साथीसहित स्थानीय कनकाई नदी दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः१५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले गोरखापत्रलाई जानकारी
सबै पढ्नुहोस