प्रदेश १ मा सरकार गठनका लागि जोड घटाउ सुरु, यस्ता छन् ३ विकल्प !
मङ्सिर २१, २०७९काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत गणना सम्पन्न भएसँगै सरकार गठनका लागि आवश्यक समीकरणको जोड घटाउ सुरु हुन थालेको छ । सङ्घ र कुनै पनि प्रदेशमा एकल बहुमतको सरकार बन्न नसक्ने प्रस्ट छ । यस्तो अवस्थामा दलहरू सरकार गठनका लागि अङ्कगणितको लेखाजोखा गर्दै बहुमत जुटाउने खेलमा व्यस्त हुन थालेका छन् । स
सबै पढ्नुहोस