सुनसरीको जंगलमा विराटनगरका युवाको गोली हानी हत्या
साउन ५, २०८०धरान - सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको छ । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बिपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको
सबै पढ्नुहोस