घट्यो सुनको मूल्य !
भदौ १५, २०७९काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भए
सबै पढ्नुहोस