×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ आजको विदेशी विनिमय दर

यस्तो छ आजको विदेशी विनिमय दर

काठमाडौँ- नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ ।

राष्ट्र बैङ्कले आजका लागि तोकेको विनिमय दरअनुसार युरोपियन युरोको खरिद दर एक युरोको १२६.७८ रुपैयाँ र बिक्री दर १२७.३८ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्