सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य
फाल्गुण १९, २०७९काठमाडौं-सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । ‘किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ‘किसानको लागत बढेको
सबै पढ्नुहोस