१६ जीबीसम्म र्याम बढाउन सकिने सोनीको नयाँ स्मार्टफोन आउँदै
बैशाख १६, २०८०काठमाडौं- स्मार्टफोन निर्माण गर्ने चर्चित ब्रान्डहरूमा सोनी पनि एक हो । तर बजारमा अन्य ब्रान्डकाे तुलनामा सोनीका धेरै फाेन छैनन् । साेनीले सन् २०२३ काे मुख्य स्मार्टफाेनका रूपमा 'एक्सपेरिया वन भी' (Xperia 1V) ल्याउने तयारी गरेकाे छ । आउँदो ११ मे महिना सार्वजनिक हुने याे फाेनका मुख्य फिचर बाहिरिएका छन् । फोनमा ६.५ इन्चको डिस्प्ले दिइएको छ भने कम्
सबै पढ्नुहोस