नेप्सेमा १४ अंकको सुधार, ११ उपसमूहको सूचकमा हरियाली
फाल्गुण २३, २०७९काठमाडौं -नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ। यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो। आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईस
सबै पढ्नुहोस