बिजय लघुवित्तकाे अध्यक्षमा न्याैपाने चयन,चुनिए चार नयाँ संचालक
पुस २५, २०७८काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चार जना संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो । कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो । साथै कम्पनीले संचालक समितिको अ
सबै पढ्नुहोस