अब दिल्लीको कप्तानी पन्तलाई
चैत १७, २०७७एजेन्सी - १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् । दिल्लीले बिहिबार बिज्ञप्ति जारि गर्दै पन्तलाई कप्तान घोषणा गरेको हो। लिगको १४ औं सिजनमा पन्तले घाइते भएका श्रेयस ऐयरको ठाउँ लिने छन्। ऐयरलाई भारत-इंग्ल्यान्ड एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज दौरान बायाँ काँधमा चोट लागेको थियो। “म श्रेयसको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।&
सबै पढ्नुहोस