आयरल्याण्डविरुद्ध न्युजिल्याण्डलाई १-० को अग्रता
साउन ३, २०७९काठमाडौँ- घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो । जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १–० को अग्रत
सबै पढ्नुहोस