×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

सन् राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

सन् राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

काठमाडौं - सन्राइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा सञ्चालित मोको डिजिटल वालेटबीच हिजो सोमबार  सम्झौता भएको छ ।
यस सहकार्य पश्चात सन्राइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।
हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा पीओएसमा वा इकमर्समार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेरसमेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पु¥याउने विश्वास लिएको बैकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्