×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

भदौ २७, २०७९

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले घटेको छ ।  सुनको मूल्य आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी हिजो तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार  भएको थियो । 

सबै पढ्नुहोस