अमेरिकी राजदूत बेरीले गरे प्रचण्डसँग बिदाई भेटवार्ता
भदौ २९, २०७९काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान अध्यक्ष प्रचण्डसँग राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन्। भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिव
सबै पढ्नुहोस