महाअभियोग सिफारिस समितिले चोलेन्द्रले नाम लिएकाहरूलाई पनि बोलाउने
भदौ २८, २०७९काठमाडौँ- प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्व पदाधिकारीहरूलाई बोलाउने भएको छ । समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मको आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य काँग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउन
सबै पढ्नुहोस