घोषणापत्रमा समेट्न प्रविधिमार्फत् सुझाव लिँदै कांग्रेस
असोज १०, २०७९काठमाडौं- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्रमा समेट्नका लागि प्रविधिमार्फत् सुझाव संकलन सुरु गरेको छ । कांग्रेस घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् साताव्यापी सुझाव संकलन थालेको कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए । घोषणापत्र निर्माणका लागि आन्तरिक छलफलदेखि प्रत्यक्ष सम्वाद र
सबै पढ्नुहोस