प्रधानमन्त्री देउवा निर्वाचन आयोगमा
असोज ९, २०७९काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहितासहित विभिन्न विषयमा छलफल गर्नका लागी राजनीतिक दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको छ । आयोगले बोलाएपछि छलफलका लागि प्रधानमन्त्री देउवा आइतवार अपराह्न आयोग पुगेका हुन् । देउवा नेपाली कांग्रेसका सभापति पनि हुन् । दलको सभापतिको हैसियतमा देउवा पुगेका छन्
सबै पढ्नुहोस