×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरिए सिरहा र सुनसरीका निर्वाचन अधिकृत

फेरिए सिरहा र सुनसरीका निर्वाचन अधिकृत

 

काठमाडौँ- सिरहा र सुनसरीका निर्वाचन अधिकृत हेरफेर भएका छन् । निर्वाचन आयोगको सूचनाअनुसार यसअघि सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि सर्वोच्च अदालतका कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो ।

त्यसैगरी, सुनसरी क्षेत्र नम्बर ३ का लागि राजश्व अनुसन्धान विभागका विदुर कुमार कार्की नियुक्त भएका थिए । सुनसरीमा कार्कीको स्थानमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उमाकान्त पौडेललाई नियुक्त गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्