लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही
फाल्गुण १७, २०७९काठमाडौँ-अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ । राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्क वित्तीय समाव
सबै पढ्नुहोस