×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू : गायिका समीक्षा

फोटोशप गरेर चरित्रहत्या गरियो, प्लिज यसो नगरिदिनू : गायिका समीक्षा

काठमाडौं - गायिका समीक्षा अधिकारीले आफ्नो नाम र फोटो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा विभिन्न नकारात्मक पोस्ट र कमेन्ट हुन थालेपछि त्यसो नगर्न आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ''हुँदा हुँदै फोटोशप गरेर यतिसम्म चरित्रहत्या ? प्लिज यसो नगरिदिनुहोला ।''

प्रतिकृया दिनुहोस्