प्रतिस्पर्धी दर रेटमा भारतबाट विद्युत् खरिद सुरू
बैशाख १९, २०७८काठमाडौँ - सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकामा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो दिन शनिबार राति १२ः०० बजेबाट दुई सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिएको जनाएको छ । प्राधिकरण
सबै पढ्नुहोस