दिल्लीमा कोरोनाको कारण दाहसंस्कार स्थानको अभाव
बैशाख १७, २०७८एजेन्सी - दिल्ली प्रहरीले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शवलाई दाहसंस्कार गर्ने स्थानको अभाव भएको भन्दै सो को व्यवस्था गर्न अधिकारीहरुलाई आग्रह गरेको छ । भाइरसको दोस्रो घातक लहरको कारण अहिले भारतका विभिन्न प्रभावित ठाउँहरुमा अस्पताल, शव व्यवस्थापन र दाहसंस्कार गर्ने ठाउँको अभाव भैरहेको छ । भारतमा शुक्रबार मृतक संख्या २ लाख ८ हजार पुगेको छ । भाइरस संक्रमित संख्या १ करोड ८७ लाख ६२ हजार पुगेको छ । शुक्रबार एकैदिनमा संक्रमित
सबै पढ्नुहोस