बैबाहिक बन्धनमा बाधिदै न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा
बैशाख २६, २०७८काठमाडौं - न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनल विवाह बन्धनमा बाँधिने भएकी छन्। आर्डनले आगामी ग्रीष्म ऋतुमा आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेको बताएकी हुन्। यद्यपि, विवाहको एकीन मिति भने सार्वजनिक गरेकी छैनन्। जेसिन्डाकी प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह
सबै पढ्नुहोस