५६ जिल्लामा निषेधाज्ञा, अब २१ जिल्ला मात्र बाँकी
बैशाख २३, २०७८काठमाडौं - कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ। देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन्। गृह मन्त्रालयको बुधबार साँझ सम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ। आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपम
सबै पढ्नुहोस