सीसीएमसीको सदस्यमा नेपाल प्रहरी र सशस्त्रका एआईजी थपिए
जेठ १४, २०७८काठमाडौँ- गत सोमबारको मन्त्रिपरिषद् बैठकद्वारा पुनर्गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आफ्नो काम सुरु गरेको छ । पूर्वरथी बालानन्द शर्मा रहेको समितिले विगतमा भन्दा राम्रो काम गर्ने अपेक्षा गरिएको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकतवमा रहेको निर्देशक समिति पुनर्गठन गरी सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्
सबै पढ्नुहोस