हाम्रो टिम नेपाल र नायक पल शाहद्धारा दाङमा २० थान सिलिन्डर सहयोग
जेठ १४, २०७८काठमाडौं - दिनरात नभनी अहोरात्र खटेर सामाजिक काम गर्दै आइरहेको हाम्रो टिम नेपाल र पल शाहद्धारा दाङको श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । समाजसेवा मात्र नभई अस्पतालमा छटपटाइरहेका बिरामीहरूलाई जीवनदान दिइरहेका उक्त टिमले आज शुक्रवार २० थान सिलिन्डर र औषधी समेत प्रदान गरेका छन् । अस्ट्रेलिया सिड्नीमा रहनु
सबै पढ्नुहोस