शपथमा ढिलाइ : नियुक्ति सच्याएमात्रै देउवाले शपथ लिने
असार २९, २०७८कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै त्यसलाई सच्याएपछि मात्रै शपथ ग्रहण गर्ने अडान लिएका छन् । राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति दिएकाले त्यसलाई संविधानको धारा ७६ (५) बमोजिम उल्लेख गरेर नियुक्ति सच्याएपछि मात्रै सभापति देउवाले शपथ लिने भएका हुन् । साँझ ६ बजे हुने भनिएको शपथका लागि देउवा शितलनिवास पुगिसकेका छन् ।
सबै पढ्नुहोस