एकसाथ रीत र अञ्जली बनाउँदै दिनेश
भदौ १३, २०७८काठमाडौँ, आगामी हप्ताबाट दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’ को छायांकन सुरु हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेको ‘रीत’ लिम्बु भाषा संस्कृतिमा बन्न लागेको चलचित्र हो । त्यस्तै ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित हुनेछ । दुवै चलचित्र दिनेश लिङ्देनले निर्देशन गर्नेछन् ।
सबै पढ्नुहोस